Author Archives: Ayodhya Shrivastav

वेद मा नारी -डा. विवेक आर्य

             नारी जाति को विषय मा वेद माथि तमाम शंका उपशंका व्याप्त छ।  वेद का कारण नारी माथी सती प्रथा, बाल विवाह , देवदासी प्रथा, अशिक्षा, समाज मा तल्लो स्थान, विधवा को अभिशाप, नवजात कन्या र भ्रूण हत्या , आदि अत्याचार भएको हो भन्ने दोषारोपण छ।  नारी को कान मा वेद को शब्द पर्न गयो भयो […]

मेरो चिन्ता

मेरो चिन्ता हे विकास देवता तिमीले आदि जंगली मानिसलाइ बुद्धि, समृद्धि र समाजिकता दियो । सभ्यता, शिष्टाचार, राज्य र कानून दियो । मानव जाति तिम्रो आभारी र अनुरागी बन्यो ।।। तिम्रो शुभागमनमा हर्षित भयो, बाजा बजायो र दीवाली मनायो । तिमीलाई आफ्नो नगर गाउँ घर आँगनमा लानका लागि, तछाड मछाड झगडा र राजनीति गर्यो । […]

 नेपालमा विदेशी लगानी भित्र्याउने विधि र प्रक्रिया

नेपालमा विदेशी पूँजी भित्र्याउन नसके सम्म न त देश विकासका आधारभूत संरचना निर्माण हुन सक्दछन् र न त देश प्राकृतिक श्रोतहरुको भरपूर र सही उपयोग नै हुन सक्दछ । यस्तै अवस्था अझै रही रहने हो भने देश दिन प्रतिदिन कंगाल र बेहाल हुँदै जाने कुरामा कुनै शंका छैन । यो कुरा उच्चस्तरीय प्रत्येक नेता र […]

अंसतुष्टको विद्रोह र उत्तम शासन व्यवस्था

सन् २००० को समापन र २००१ को प्रारम्भको समयमा २१ औँ शताब्दीको स्वागतका थुप्रै कार्यक्रमहरु आयोजित भएका थिए । त्यसमा, उत्साहमा मैले एउटा लेख लेखेका थिएँ । “सन् २१०१” अर्थात अबको एक सय वर्षमा यो संसारको मानिसमा के–के परिवर्तन र विकास हुनेछ भन्ने संदर्भमा, हाम्रो परिवेश, चेतनाको विकास र स्तर, शैक्षिक र नैतिक धरातलमा कुनै […]

साँच्चै सिण्डिकेट तोड्छौ र सरकार ?

 सरकारले भ्रष्टाचार, कालोबजार र तस्करी जस्ता राष्ट्रिय क्यान्सरको उन्मूलनमा सक्रियताको कुरा गरे पनि यस्ता भयानक रोगको उब्जनी स्वयं सरकार संचालकहरुबाटै हुने गरेको नेपालको इतिहास रहेको छ । राणाकाल त चाकरी युग थियो नै, तर प्रजातन्त्र र पंचायतकाल पनि परिष्कृत चाकरीमै चलेको थियो । यसमा पहाड र नदी खोला बाट वालुवा, गिट्टी, ढुंगा पानी, वनजंगल र […]

बौद्धिक वर्गबाट नेपाली भाषाको दुर्दशा

बौद्धिक वर्गबाट नेपाली भाषाको दुर्दशा अयोध्या प्रसाद श्रीवास्तव नितान्त समृद्धशाली भाषाहरु मध्ये संस्कृत यस्तो भाषा हो जसमा जे बोलिन्छ, त्यही लेखिन्छ र जे लेखिन्छ त्यही बोलिन्छ । तर अन्य भाषा र भाषिकाहरुमा यस्तो विशेषता कमै पाइन्छ । नेपाली भाषा, संस्कृत र हिन्दी (खडी बोली) बाट जन्मेको भए पनि यसको उच्चारण र लेखनमा आफ्नै विशेषता छ […]

सरयू नदी र धार्मिक पर्यटनको विकास

रामायणमा सरयू नदीको निकै महिमा गान गरिएको छ । भारतको विश्वविख्यात पुण्य तीर्थ अयोध्या यसै नदीको तटमा अवस्थित छ । भगवान रामको जन्मभूमि र क्रीडास्थल रहेको यो पुण्यतीर्थमा आज पनि लाखौं तीर्थयात्री यस नदीमा नुहाउने गर्दछन ्। भारतको धार्मिक पर्यटन केन्द्रका रुपमा रहेको यो शहरले शिल्पकला र मूर्तिकलाको उद्योग तथा अन्य चीज वस्तुको ठूलो व्यापार […]

शिक्षक र विद्यार्थीलाइ श्रीमद्भग्वद्गीताको महत्व

कसैले पढोस या न पढोस तर इसाई धर्मको प्रचारमा हातहातमा बाइबल पुगोस भन्ने अमेरिकन / युरोपियन रणनीतिले गर्दा विश्वमा आज सम्म सब भन्दा धेरै संख्यामा छापिएको पुस्तक बाइबल हो . तर सार्वदेशिक, सार्वकालिक र सार्वजनीन ज्ञान तथा कल्याणकारी विकासको सिद्धान्त समाविष्ट रहेको भन्ने बुझाइमा पुस्तक खरीद विक्रीकालागि विश्वमा सब भन्दा बढी संख्यामा छापिएको पुस्तक श्रीमद्भग्वद्गीता […]

मन्त्र विज्ञान

सर्व साधारणको सामान्य बुझाईमा मन्त्र भनेको हिन्दु धर्म र दर्शनको मान्यता र व्यवहारको आधारमा एउटा क्रिया हो भन्ने बुझाई रहेको छ अर्थात यो हिन्दू धर्मको विषय हो भन्ने ठानिन्छ । तर वास्तविकता के छ भने बौद्ध, इस्लाम, पारसी, यहूदी लगायत विभिन्न धर्म र जाति जनजातिहरूले पनि मन्त्र शक्तिमा विश्वास राख्दछन् र यसको प्रयोग र पालन […]

संस्कृत शिक्षा: उपेक्षा र हानि

                                                        संस्कृत शिक्षा: उपेक्षा र हानि नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन […]