–अयोध्या प्रसाद श्रीवास्तव बालेन्द्र सरकारले २०७२ को संविधान संशोधनकोलागि गठन गरेको कार्यदलले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ को सचिवालय, सिंहदरबारमा सात दिन भित्र सुझाव पठाउनु भनि इमेल र वाट्सप नम्बर सहित मिति २०८३।२।८ मा सूचना जारी गरेको छ । यद्धपि यो सरकारले अहिले सम्म गरेका कार्यहरुलाई हेर्दा संविधानमा संशोधनको यो काम […]
Author Archives: Ayodhya Shrivastav
– अयोध्या प्रसाद श्रीवास्तव शास्त्रीय भनाई “यथा राजा तथा प्रजा” अर्थात शासन प्रमुख जस्तो हुन्छ , जनताको आचरण पनि त्यस्तै हुन्छ भन्ने कुरा अहिलेको बालेन सरकारले शिद्ध गरेर देखाई रहेको छ । जसबाट जनतामा शासनप्रति बढदो विश्वासको वातावरण देखिएको छ । हुन त पंचायती प्रजातन्त्र २०२० देखि २०४६ सम्म, बहुदलीय संसदीय प्रजातन्त्रात्मक राजतन्त्र […]
भारतमा सम्पर्क औ शिक्षित– दीक्षित कुछ बडे लोग तीस बरस कै पंचायत से असंतुष्ट औ बहुदलीय संसदीय व्यवस्था पर आकर्षित होइकै पंचायतका एक बन्द व्यवस्था बताय के जनताका अधिकार औ समृद्धि कै सपना देखाइन, औ आन्दोलन भवा । जनता इनकै साथ दिहिस औ २०४६ चैत्र २६ गते बहुदल केर घोषणा होइगा । जनता बडी प्रशन्न […]
हम ८ मार्च अंतरराष्ट्र्यि नारी दिवस के अवसर पर हरसाल मेर नेपाली औ विदेशी कुछ महिलन का शुभकामना इमेल भेजेन । जादातर महिलन से धन्यवाद सहित शुभकामना आदान प्रदान भवा लकिन क्यालीफोर्निया कै हमार दुइ महिला प्रोफेसरन केर न तौ कोई प्रतिक्रिया आई औ न तौ कलेज मा कोई कार्यक्रम भवा न तौ शहर मा […]
हालै २०८२ को मंगसीर महिनामा बर्दियाको सोरहवा वार्ड नं ४ दक्षिण भकारीकी अंजु थारुले नागरिकता प्रमाणपत्र पाउन नसकेकोे कारणबाट मन दुखेर आत्महत्या नै गरिन् र तिनका बाबुको पनि त्यही विषयमा मृत्यु भएको घटना सम्बन्धमा सरकारले छानबीन समिति गठन गरेर बर्दिया पठाएको भनेर गत २१ गते देखि समाचारमा आई रहेको छ । यो दुखद घटनाकोलागि प्रधानमंत्रीले […]
आन्दोलन तौ युवकन केर होइबै करै लकिन ई शताव्दी कै युवक आन्दोलनन केर दिशा लक्ष्य ओ नतीजा कुछ औरी मेर देखात हैं । ई मारे इका तनिक समझैक परा । सन् २०१० मा ट्यूनिशिया के बौआजी नाम केर सव्जी औ फलफूल कै ठेला लगावैवाला स्ट्र्ट वेण्डर एक युवक कै ठेला पुलिशवाले जफत कै लिहिन तौ […]
कम्पनीकी एक वर्कर रोमाको पेट दुखाई बढी हुनासाथ उनको हात कलबेलमा गयो र एक छिनको प्रतिक्षा पछि एमबुलेन्स आई हाल्यो र रोमा “पेटबाट बच्चा झिकाउन” अस्पतालको अप्रेशन थिएटरमा पुर्याइइन् । त्यहाँ तमाम गर्भवती महिलाहरु लाइनमा पल्टी रहेका थिए । डाक्टरले पेट सुन्न गर्दै चिर्दै बच्चा झिक्दै गरेका थिए । नर्सहरुले आमा र बच्चाहरुलाई वार्डमा […]
-कपिलवस्तु से पच्छुँवै केर अवधी_ – अयोध्या प्रसाद श्रीवास्तव -१_ कम्पनी कै एक वर्कर रोमा के पेटेम तनिक पीरा बढी तौ उनकै हाथ कालबेल पर चला गवा थोडी देर मइहन एमबुलेन्स आय गई औ रोमा “पेटेस बच्चा निकरुवावै”अस्पताल के आपरेशन थिएटर पहुंचाय दीन गर्इं । हुवाँ तमाम गर्भवती औरतैं लाइन से […]
–अयोध्या प्रसाद श्रीवास्तव हाम्रो मन मस्तिष्कमा जन्मने विचारहरुको श्रृजनमा हाम्रा ज्ञानेन्द्रियहरुको भूमिका हुन्छ । नेपाली माओवादका जनक पुष्पकमल दहाल “प्रचण्ड” को मनमा गणतन्त्र र संघीय प्रणालीका साथसाथ थरुहट, नेवा, अवध, मिथिला, लिम्बुवान, आदि बहुराष्ट्र्यि राज्य को अवधारणा वहां‘को कुनै इन्द्रियको तीब्र सक्रियतामा बनेको विचार हुनु पर्दछ । हाम्रो बहुभाषी र बहुसांस्कृतिक राज्यमा […]
–अयोध्या प्रसाद श्रीवास्तव जेष्ठ १५ गते २०८२ देखि राजतन्त्र पुनसर्थापनाकोलागि एक पक्षले आन्दोलन गर्ने घोषणा गरेको छ । यस्तो बेलामा मैले उठाउन गैरहेको प्रश्नलाई एक तबकाले मन नपराउन सक्छ । तर सत्य त आफनै ठाउंमा रहन्छ नै । पहिलो कुरा त २०४६ देखि, जब देखि देश राजनीतिक दलहरुको कब्जामा गयो र आज […]