Historical home of Kamla prasad Shrivastav

तत्कालीन प्रजापरिशद ( पछी परिवारतित नेपालीइ काङरेस ) का सदस्य बर्दिया खैरापुर को निम्कोठिया निवासी कमला प्रशाद कायस्थ ( श्रीवास्तव ) माथि पदनहा का हरिहर उपाध्याय को जाहेरी मा राणा सरकार ले १७ वटा मुद्दा चलाई काठमाडौं मा कैद गरी जेल मा राखेको र वि स १९९७ साल मा देश निकाला गरी बीर्गन्ज को बाटो भारत धपाये पछी जि बस्ती को बेलघाट गाउँ मा ससुराली र भाई हरुको सहयोगमा बनाएर बसेको घर । यो घर वहाँ को मृत्‍यु पछी वहाँ हरु को छोरा नाती हरुको नियन्त्रण्मा रहे पनि कसै को प्रयोग मा नरहेकोले परित्यक्त घर प्रजातन्त्रवादी , खास गरेर नेपाली काङ्रेस को लागि चासो को विशय र ऐतिहासिक धरोहर ( फोटो भये पनि ) हुन सक्दछ ।