Tag Archives: नागरिकता कानून र व्यवहार

नेपाली नागरिकता ः कानून, समस्या र समाधान

नेपाली नागरिकता ः कानून, समस्या र समाधान नेपालमा नागरिकता प्रमाणपत्र दिने–लिने कानूनको खास शुरुवात सर्वप्रथम नेपाल नागरिकता एैन २००९ र नेपाल नागरिकता नियमावली २०१५ बाट भएको मान्नु पर्दछ । सं.२०१५ पछि, नेपाली नागरिकताको प्रमाणपत्र सरकारी काम काजमा आवश्यक नपर्ने भएपनि यदा कदा कुनै हाकिम कारिंदाले कुरा उठाई दिंदा मधेश गोश्वारा एैन र काठमाण्डौ मजिस्ट्र्ेट को […]