Tag Archives: निरङ्कुश अधिकारी

कानूनमा त लेखेको छ तर म मान्दिन

                                                                         श्री कानूनमा त लेखेको छ तर म मान्दिन प्रजातान्त्रिक शासन प्रणाली भएको देशमा कुनै व्यक्तिले यदि देशको कानून तोड्छ, मनपरी काम गर्छ र आफ्नो रुचि स्वार्थ र भावना अनुसार कानून को व्याख्या गर्दछ  भने त्यस्तालाई अपराधी भनिन्छ , यदि कुनै सामान्य राष्ट्र सेवकले कानुन त छ । तर म मान्दिन  भन्छ भने कि त […]