Tag Archives: Journalism

पत्रकारिताः गुण – दोष, चरित्र र चुनौतीहरु

नेपोलियनले एक पटक भनेका थिए “ दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च स्थान दिएकोले यो शक्तिको महत्वबोध सहजै हुन्छ […]