Tag Archives: Nepal history

बर्दियामा स्थानीय प्रशासनको विकास – एकसय वर्ष

बर्दियाको प्रशासनिक इतिहासलाई केलाउँदा सर्वप्रथम सम्पूर्ण देशको प्रशासनिक ढाँचामाथि एउटा विहंगम दृष्टि हाल्नुपर्ने हुन्छ । राणा शासन काल अर्थात वि.सं. २००७ सम्म नेपाल देश ३५ ओटा प्रशासनिक इकाईमा बाँडिएको थियो । जसको प्रशासन प्रमुखका रुपमा राणा परिवारका व्यक्तिहरु हुन्थे र ती प्रशासनिक कार्यालयहरुलाई गोश्वारा भनिन्थ्यो यस्का अतिरिक्त अरु केही साना एकाईहरु थिए जस्लाई गढी र […]