Tag Archives: नेपाली कुव्यवस्था : विकल्प राजा र पंचायत ?

विकल्प

           दुइटा  कट्टर शत्रु र  विपरीत धार का ,- एमाले र  माओवादी ,दुइ पार्टी ले  “चरित्र र ध्येय “को समानता को आधार मा गठबन्धन गरे जसलाई एकीकरण भनियो। यो एकता को बारे मा दुवै तर्फ बाट बिरोध र  शंका उपशंका हरु को कमी थिएन। तर दुवैको आ आफ्नो स्वार्थ ले गठबन्धन भयो। कवि रहीम ले हिन्दी […]