Tag Archives: नेपाल को लोकतन्त्र : व्यंग

मेरो चिन्ता

मेरो चिन्ता हे विकास देवता तिमीले आदि जंगली मानिसलाइ बुद्धि, समृद्धि र समाजिकता दियो । सभ्यता, शिष्टाचार, राज्य र कानून दियो । मानव जाति तिम्रो आभारी र अनुरागी बन्यो ।।। तिम्रो शुभागमनमा हर्षित भयो, बाजा बजायो र दीवाली मनायो । तिमीलाई आफ्नो नगर गाउँ घर आँगनमा लानका लागि, तछाड मछाड झगडा र राजनीति गर्यो । […]