Tag Archives: Saryu River

नेपालको हिमालय देखी भारत सम्म – सरयू नदी

रामायणमा सरयू नदीको निकै महिमा गान गरिएको छ । भारतको विश्वविख्यात पुण्य तीर्थ अयोध्या यसै नदीको तटमा अवस्थित छ । भगवान रामको जन्मभूमि र क्रीडास्थल रहेको यो पुण्यतीर्थमा आज पनि लाखौं तीर्थयात्री यस नदीमा नुहाउने गर्दछन ्। भारतको धार्मिक पर्यटन केन्द्रका रुपमा रहेको यो शहरले शिल्पकला र मूर्तिकलाको उद्योग तथा अन्य चीज वस्तुको ठूलो व्यापार […]