Tag Archives: women’s issue

मनुस्म्रिति मा नारी को स्थान – डा. विवेक आर्य

मैले धेरै अम्बेडकरवादी / साम्यवादीहरू / नास्तिकहरू / मुसलमानहरू / इसाईहरू र मनुस्मृतिको विरुद्धमा अपमानजनक भाषा प्रयोग गर्ने भ्रमित व्यक्तिहरू भेट्टाएFsf] 5’ । उनीहरूले मनु महर्षिलाई जाति ब्यबस्थाको रूपमा चित्रित गर्दै  महिलाको बिरूद्धमा पक्षपात गरेका थिए। मैले यो प्रचार सामाजिक भन्दा राजनीतिक प्रकारको बढी पाएँ। यसैले मैले यो लेख लेख्ने निर्णय गरे कि मनु स्मृति […]

अन्तर्राष्ट्रिय नारी दिवस

                                                             अन्तर्राष्ट्रिय नारी दिवस – अयोध्याप्रसाद श्रीवास्तव हुनत स्त्री र पुरुष एक रथका दुई पाँग्रा हुन् र दुईटैका अधिकार बराबर हुन्छन् । अझ हिन्दू धर्मशास्त्रलेत पुरुष […]