नेपालमा नागरिकता प्रमाणपत्र दिने–लिने कानूनको खास शुरुवात सर्वप्रथम नेपाल नागरिकता एैन २००९ र नेपाल नागरिकता नियमावली २०१५ बाट भएको मान्नु पर्दछ ।नेपाल नागरिकता ऐन, २००९ ले नेपाली नागरिक हुने आधार निम्नानुसार तोकेको थियो । प्रतेक व्यक्ति जो नेपाल अधिराज्यको अधिबासी भई निम्नलिखित शर्त मध्ये कमसेकम एक पुरा गर्दछ भने नेपालको नागरिक ठहर्छ । -क_ जो […]
Author Archives: Ayodhya Shrivastav
नेपोलियनले एक पटक भनेका थिए “ दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च स्थान दिएकोले यो शक्तिको महत्वबोध सहजै हुन्छ […]
नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु –अयोध्या प्रसाद श्रीवास्तव द्धितीय विश्वयुद्धको समाप्ति पछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ । विभिन्न राष्ट्र्हरुले आ आफनो शासन व्यवस्था को प्रकृतिको आधारमा राष्ट्र्यि अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित गरिरहेका छन् । नेपालले द्रुत आर्थिक […]
नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन धर्म ( हिन्दुत्व भने पनि हुन्छ […]
माओवादी सँग रास रचाएर प्रमुख राजनीतिक दलहरुको क्रिया कलाप बाट देश जुन अवस्था मा पुगेको छ् त्यो सर्वविदित नै छ् । चाहे पहाडवासी होउन या तराइवासी लगभग नेत्रित्व पन्क्ती का सबै जना यस् रासलीला का पात्र छ्न र थोरै धेरै इच्छा ले ,अनिच्छा ले सबै दोशी हुन पुगेका छ्न ।सबै धमिलो पानी मा माछा मार्न […]
मनुष्य के लिए आधारभूत पाँच आवश्यकताएँ निर्धारित हैं । भोजन, वस्त्र, आवास, शिक्षा और स्वास्थ्य । अर्थात प्रत्येक व्यक्तिको और कुछ मिले या नमिले लेकिन ये चीजें उसे मिलनी ही चाहिए । राज्य और सरकार यदि पूर्णतया इस पर प्रतिबद्ध है तो वह प्रजातन्त्र है अन्यथा वह अभिजात तन्त्र, सैनिक तन्त्र कुछ भी हो सकता […]
— अयोध्या प्रसाद श्रीवास्तव बर्दियाको प्रशासनिक इतिहासलाई केलाउँदा सर्वप्रथम सम्पूर्ण देशको प्रशासनिक ढाँचामाथि एउटा विहंगम दृष्टि हाल्नुपर्ने हुन्छ । राणा शासन काल अर्थात वि.सं. २००७ सम्म नेपाल देश ३५ ओटा प्रशासनिक इकाईमा बाँडिएको थियो । जसको प्रशासन प्रमुखका रुपमा राणा परिवारका व्यक्तिहरु हुन्थे र ती प्रशासनिक कार्यालयहरुलाई गोश्वारा भनिन्थ्यो यस्का अतिरिक्त अरु केही साना एकाईहरु […]
नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन धर्म ( हिन्दुत्व भने पनि हुन्छ […]
अषाढ २७ गते नेपाल प्रहरीले बाजा गाजाका साथ प्रभात फेरी गरी विभिन्न कार्यक्रमका साथ “प्रहरी मेरो साथी” भन्ने अभियान चलाएको छ । प्रहरी जनता र कानूनको रक्षक र चौबीसै घण्टा शान्ति सुरक्षामा खटिने राज्यको बलियो संयन्त्र हो । यस कारण यो संगठनमा निष्पक्षता, तटस्थता, ईमानदारिता, कर्तव्यपरायणता, दृढता र व्यवसायिक दक्षता जस्ता गुणहरु हुनु पर्दछ भने […]
मानिसले फुरसतका क्षणहरु सरल र सुुखद तरीकाले बिताउनकालागि मनोरंजनका साधनहरु खोजने गर्दछ । मनोरंजनका साधन देश,काल, परिस्थिति,मान्यता र बौद्धिक तथा सामाजिक विकासका आधारमा तय हुने गर्दछन् । प्राचीन र मध्य युगमा नाच, गान,पर्यटन, जनावर र पशुपंक्षी जुधाउने,दास दासीलाई नांगो पारी अंगभंग गरेर दौडाउने, हिसक जनावर संग लडन पठाउने, मल्ल युद्ध, शस्त्रयुद्ध, कुस्ती, दण्डीबियो, कपर्दी चंंगा […]
