Author Archives: Ayodhya Shrivastav

Nepali Ram ke peeche hosh na gawao नेपाली राम के पीछे होश न गवाओ

                                      नेपाली राम के पीछे होश न गवाओ                                                                                                     — अयोध्या प्रसाद श्रीवास्तव                             नेपाली प्रधान मन्त्री K.P. Oli  ने  P. M .निवास मे भानु जयन्ती के कार्यक्रम मे बोलते कहा कि  राम कT  जन्म  ,भारत की अयोध्या नही, अपितु  नेपाल मे बीरगन्ज  के पश्चिम ठोरी छेत्र मे अवस्थित अयोध्या गाव मे हुआ था ./ फल्स्वरु   […]

Nepali Ram : Hindutwa mathi akraman नेपाली राम ः हिन्दुत्व माथि आक्रमण

               नेपाली राम ः  हिन्दुत्व माथि आक्रमण                                                                                                                       भगवान राम को जन्म भूमि  ’’ अयोध्या पुरी ’’ होइन, नेपाल को बीरगन्ज को पश्चिम ठोरि  क्ष्।ेत्र को अयोध्या गाउँ हो भनि हाम्रा प्रधानमन्त्री के पि  ओलीजी ले भानु जयन्ती का दिन दिनु भयेको मन्तव्य मा अहिले चौतर्फी तरंग आए को छ् ।  सामान्य रूप ले […]

American Raajneeti maa aparaadh ko sthaan अमेरिकी राजनीति मा अपराध को स्थान

                                                 अमेरिकी राजनीति मा अपराध को स्थान                                                                                                – अयोध्या प्रसाद  श्रीवास्तव         मानिस बुद्धि विवेक भयेको भावनाशील प्राणी हो।  सबैका आ आफ्ना विचार, भावना, आकान्छा, र कार्यशैली हुन्छ्न।  यस कारण उसले धेरै कुरा मा आफुलाई  समाज अनुकूल व्यवस्थित राख्न खोजे पनि शान्ति, सुरक़छा र सह अस्तित्व को प्रान्गण मा नै उपद्रव, घ्रिणा, असुरक्चा, र […]

चुनावका जनता : एक संस्मरण र  आगामी निर्वाचन 

                 मेरो लाइब्रेरी टाइममा मोबाइलमा एक मित्र को सानो स्टेटस पढें . धोकेबाज नेता गुरु र नेपाली राजनीति . मेरो अध्ययन को विषय यहि भएकोले यसको पुस्तक मेरो अगाडी खुला थियो . यसै को समाधानमा त यतिका वर्ष बितेका छन् . आज चश्मा लगाएर विदेशी पुस्तकालय र गुरुहरु […]

गणतन्त्र मा चरित्र र प्रणाली को शासन हुनु पर्दछ

वैद्य ले   सब भन्दा पहिले रोगीको  नाडी छाम्दछ , शरीरको अवस्था र बलाबल हेर्दछ, रोगको तीब्रता को विचार गर्दछ अनि मात्र उपचार शुरु गर्दछ, औषधि को साथ साथ् पथ्य र परहेज बताउछ ।  रोगले छोडी सके पछि रुग्ण शरीरलाई पुनः पूर्व अवस्था मा ल्याउनकोलागि पौष्टिक आहार विहार को दिशा निर्देश पनि गर्दछ। रोग मुक्तिमा योग्य वैद्य र […]

नेपाली नागरिकता, कानून, समस्या र समाधान

नेपालमा नागरिकता प्रमाणपत्र दिने–लिने कानूनको खास शुरुवात सर्वप्रथम नेपाल नागरिकता एैन २००९ र नेपाल नागरिकता नियमावली २०१५ बाट भएको मान्नु पर्दछ । सं.२०१५ पछि, नेपाली नागरिकताको प्रमाणपत्र सरकारी काम काजमा आवश्यक नपर्ने भएपनि यदा कदा कुनै हाकिम कारिंदाले कुरा उठाई दिंदा मधेश गोश्वारा एैन र काठमाण्डौ मजिस्ट्र्ेट को सवाल जस्ता २०१२ सालका कानूनले व्यवस्था गरेका […]

 पत्रकारिताः गुण, दोष, चरित्र र चुनौतीहरु

नेपोलियनले एक पटक भनेका थिए “ दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च स्थान दिएकोले यो शक्तिको महत्वबोध सहजै हुन्छ […]

नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु

नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु –अयोध्या प्रसाद श्रीवास्तव द्धितीय विश्वयुद्धको समाप्ति पछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ । विभिन्न राष्ट्र्हरुले आ आफनो शासन व्यवस्था को प्रकृतिको आधारमा राष्ट्र्यि अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित गरिरहेका छन् । नेपालले द्रुत आर्थिक […]

संस्कृत शिक्षा – उपेक्षा र हानि

नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन धर्म ( हिन्दुत्व भने पनि हुन्छ […]

 देश बिगार्न मा  हाम्रो सकृयता किन

माओवादी सँग रास रचाएर प्रमुख राजनीतिक दलहरुको क्रिया कलाप बाट देश जुन अवस्था मा पुगेको छ् त्यो सर्वविदित नै छ् । चाहे पहाडवासी होउन या तराइवासी लगभग नेत्रित्व पन्क्ती का सबै जना यस् रासलीला का पात्र छ्न र थोरै धेरै इच्छा ले ,अनिच्छा ले सबै दोशी हुन पुगेका छ्न ।सबै धमिलो पानी मा माछा मार्न […]