Author Archives: Ayodhya Shrivastav

संस्कृत शिक्षा: उपेक्षा र हानि

नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन धर्म ( हिन्दुत्व भने पनि हुन्छ […]

प्रहरी मेरो साथी

अषाढ २७ गते नेपाल प्रहरीले बाजा गाजाका साथ प्रभात फेरी गरी विभिन्न कार्यक्रमका साथ “प्रहरी मेरो साथी” भन्ने अभियान चलाएको छ । प्रहरी जनता र कानूनको रक्षक र चौबीसै घण्टा शान्ति सुरक्षामा खटिने राज्यको बलियो संयन्त्र हो । यस कारण यो संगठनमा निष्पक्षता, तटस्थता, ईमानदारिता, कर्तव्यपरायणता, दृढता र व्यवसायिक दक्षता जस्ता गुणहरु हुनु पर्दछ भने […]

गुलरियामा पुस्तकालयको जन्म र आजको अवस्था

मानिसले फुरसतका क्षणहरु सरल र सुुखद तरीकाले बिताउनकालागि मनोरंजनका साधनहरु खोजने गर्दछ । मनोरंजनका साधन देश,काल, परिस्थिति,मान्यता र बौद्धिक तथा सामाजिक विकासका आधारमा तय हुने गर्दछन् । प्राचीन र मध्य युगमा नाच, गान,पर्यटन, जनावर र पशुपंक्षी जुधाउने,दास दासीलाई नांगो पारी अंगभंग गरेर दौडाउने, हिसक जनावर संग लडन पठाउने, मल्ल युद्ध, शस्त्रयुद्ध, कुस्ती, दण्डीबियो, कपर्दी चंंगा […]

नेपालको हिमालय देखी भारत सम्म – सरयू नदी

रामायणमा सरयू नदीको निकै महिमा गान गरिएको छ । भारतको विश्वविख्यात पुण्य तीर्थ अयोध्या यसै नदीको तटमा अवस्थित छ । भगवान रामको जन्मभूमि र क्रीडास्थल रहेको यो पुण्यतीर्थमा आज पनि लाखौं तीर्थयात्री यस नदीमा नुहाउने गर्दछन ्। भारतको धार्मिक पर्यटन केन्द्रका रुपमा रहेको यो शहरले शिल्पकला र मूर्तिकलाको उद्योग तथा अन्य चीज वस्तुको ठूलो व्यापार […]

Shell Oil in Nigeria – Analysis

SHELL OIL IN NIGERIA July 16, 2007 Shell/Royal Dutch Group Shell and Royal Dutch Group formed “Group” to operate in the oil industry making the world’s largest, fully integrated petroleum company. They controlled oil exploration, production, spreading pipelines, tankers, and refining. They also marketed their strengths well, which made them an oil giant. Their official […]