Category Archives: Education

गुलरियामा पुस्तकालयको जन्म र आजको अवस्था

मानिसले फुरसतका क्षणहरु सरल र सुुखद तरीकाले बिताउनकालागि मनोरंजनका साधनहरु खोजने गर्दछ । मनोरंजनका साधन देश,काल, परिस्थिति,मान्यता र बौद्धिक तथा सामाजिक विकासका आधारमा तय हुने गर्दछन् । प्राचीन र मध्य युगमा नाच, गान,पर्यटन, जनावर र पशुपंक्षी जुधाउने,दास दासीलाई नांगो पारी अंगभंग गरेर दौडाउने, हिसक जनावर संग लडन पठाउने, मल्ल युद्ध, शस्त्रयुद्ध, कुस्ती, दण्डीबियो, कपर्दी चंंगा […]

नेपालको हिमालय देखी भारत सम्म – सरयू नदी

रामायणमा सरयू नदीको निकै महिमा गान गरिएको छ । भारतको विश्वविख्यात पुण्य तीर्थ अयोध्या यसै नदीको तटमा अवस्थित छ । भगवान रामको जन्मभूमि र क्रीडास्थल रहेको यो पुण्यतीर्थमा आज पनि लाखौं तीर्थयात्री यस नदीमा नुहाउने गर्दछन ्। भारतको धार्मिक पर्यटन केन्द्रका रुपमा रहेको यो शहरले शिल्पकला र मूर्तिकलाको उद्योग तथा अन्य चीज वस्तुको ठूलो व्यापार […]