Category Archives: Education

संस्कृत शिक्षा: उपेक्षा र हानि

                                                        संस्कृत शिक्षा: उपेक्षा र हानि नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन […]

बर्दियामा स्थानीय प्रशासनको विकास – एकसय वर्ष

बर्दियाको प्रशासनिक इतिहासलाई केलाउँदा सर्वप्रथम सम्पूर्ण देशको प्रशासनिक ढाँचामाथि एउटा विहंगम दृष्टि हाल्नुपर्ने हुन्छ । राणा शासन काल अर्थात वि.सं. २००७ सम्म नेपाल देश ३५ ओटा प्रशासनिक इकाईमा बाँडिएको थियो । जसको प्रशासन प्रमुखका रुपमा राणा परिवारका व्यक्तिहरु हुन्थे र ती प्रशासनिक कार्यालयहरुलाई गोश्वारा भनिन्थ्यो यस्का अतिरिक्त अरु केही साना एकाईहरु थिए जस्लाई गढी र […]

पत्रकारिताः गुण – दोष, चरित्र र चुनौतीहरु

नेपोलियनले एक पटक भनेका थिए “ दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च स्थान दिएकोले यो शक्तिको महत्वबोध सहजै हुन्छ […]

देश बिगार्न मा हाम्रो सकृयता किन

माओवादी सँग रास रचाएर प्रमुख राजनीतिक दलहरुको क्रिया कलाप बाट देश जुन अवस्था मा पुगेको छ् त्यो सर्वविदित नै छ् । चाहे पहाडवासी होउन या तराइवासी लगभग नेत्रित्व पन्क्ती का सबै जना यस् रासलीला का पात्र छ्न र थोरै धेरै इच्छा ले ,अनिच्छा ले सबै दोशी हुन पुगेका छ्न ।सबै धमिलो पानी मा माछा मार्न […]

ख्याति प्राप्त उपचार संस्थान और इनके चिकित्सक

                                                  ख्याति प्राप्त उपचार संस्थान और इनके चिकित्सक मनुष्य के लिए आधारभूत पाँच आवश्यकताएँ निर्धारित हैं । भोजन, वस्त्र, आवास, शिक्षा और स्वास्थ्य । अर्थात प्रत्येक व्यक्तिको और कुछ मिले या […]

अन्तर्राष्ट्रिय नारी दिवस

                                                             अन्तर्राष्ट्रिय नारी दिवस – अयोध्याप्रसाद श्रीवास्तव हुनत स्त्री र पुरुष एक रथका दुई पाँग्रा हुन् र दुईटैका अधिकार बराबर हुन्छन् । अझ हिन्दू धर्मशास्त्रलेत पुरुष […]

 कम्युनिष्ट राजतन्त्र

     हाम्रा देशका साना साना डुंगाबाट महासमुद्र पार गर्न सकिदैन भने विशाल पानी जहाज नेपालको नदी मा चल्न सक्दैन।  सुनार को हथौडी  र चिम्टी लुहारको  के काम ? लुहारको घन सुनारकोलागि के उपयोग ? सुनको नथुनी र बुलाकी महिला को नाकको शोभा हो भने पुरुषले नाकमा लगायो भने उपहास र लज्जा मात्र।  मलामीले शहनाई को तालमा […]

संस्कृत बिना संस्कृतिको रक्षण

संस्कृत बिना संस्कृतिको रक्षण — अयोध्या प्रसाद श्रीवास्तव मैले नेपाली को विकास र समृद्धिकोलागि ज्ञान को भण्डार तर्फ पुनराकर्षित गर्न लेखन र बोल्न थालेको कैयों वर्ष भै सक्यो , तर यस्तो लाग्दछ अधिकांश नेतृत्व र बुद्धिजीवी वर्ग ले नेपालीकोलागी केही नगर्ने र पराश्रित रहने संकल्प नै गरेका छन्। हाम्रो विकास को एकमात्र सूत्र छ – […]

चुनावका जनता : एक संस्मरण र  आगामी निर्वाचन 

                 मेरो लाइब्रेरी टाइममा मोबाइलमा एक मित्र को सानो स्टेटस पढें . धोकेबाज नेता गुरु र नेपाली राजनीति . मेरो अध्ययन को विषय यहि भएकोले यसको पुस्तक मेरो अगाडी खुला थियो . यसै को समाधानमा त यतिका वर्ष बितेका छन् . आज चश्मा लगाएर विदेशी पुस्तकालय र गुरुहरु […]

गणतन्त्र मा चरित्र र प्रणाली को शासन हुनु पर्दछ

वैद्य ले   सब भन्दा पहिले रोगीको  नाडी छाम्दछ , शरीरको अवस्था र बलाबल हेर्दछ, रोगको तीब्रता को विचार गर्दछ अनि मात्र उपचार शुरु गर्दछ, औषधि को साथ साथ् पथ्य र परहेज बताउछ ।  रोगले छोडी सके पछि रुग्ण शरीरलाई पुनः पूर्व अवस्था मा ल्याउनकोलागि पौष्टिक आहार विहार को दिशा निर्देश पनि गर्दछ। रोग मुक्तिमा योग्य वैद्य र […]