Category Archives: Politics

कब होय भिनसार बडी बिल खोदी

भारतमा सम्पर्क औ शिक्षित– दीक्षित कुछ बडे लोग तीस बरस कै पंचायत से असंतुष्ट औ बहुदलीय संसदीय व्यवस्था पर आकर्षित होइकै पंचायतका एक बन्द व्यवस्था बताय के जनताका अधिकार औ समृद्धि कै सपना देखाइन, औ आन्दोलन भवा । जनता इनकै साथ दिहिस औ २०४६ चैत्र २६ गते बहुदल केर घोषणा होइगा । जनता बडी प्रशन्न […]

सनातनी नारी अधिकार याचक, कि महाशक्ति

हम ८ मार्च अंतरराष्ट्र्यि नारी दिवस के अवसर पर हरसाल मेर नेपाली औ विदेशी कुछ महिलन का शुभकामना इमेल भेजेन । जादातर महिलन से धन्यवाद सहित शुभकामना आदान प्रदान भवा लकिन क्यालीफोर्निया कै हमार दुइ महिला प्रोफेसरन केर न तौ कोई प्रतिक्रिया आई औ न तौ कलेज मा कोई कार्यक्रम भवा न तौ शहर मा […]

नागरिकता समस्याको समाधान ः मृत्यु र आत्महत्या सम्म

हालै २०८२ को मंगसीर महिनामा बर्दियाको सोरहवा वार्ड नं ४ दक्षिण भकारीकी अंजु थारुले नागरिकता प्रमाणपत्र पाउन नसकेकोे कारणबाट मन दुखेर आत्महत्या नै गरिन् र तिनका बाबुको पनि त्यही विषयमा मृत्यु भएको घटना सम्बन्धमा सरकारले छानबीन समिति गठन गरेर बर्दिया पठाएको भनेर गत २१ गते देखि समाचारमा आई रहेको छ । यो दुखद घटनाकोलागि प्रधानमंत्रीले […]

जेन जी आन्दोलन

आन्दोलन तौ युवकन केर होइबै करै लकिन ई शताव्दी कै युवक आन्दोलनन केर दिशा लक्ष्य ओ नतीजा कुछ औरी मेर देखात हैं । ई मारे इका तनिक समझैक परा । सन् २०१० मा ट्यूनिशिया के  बौआजी नाम केर सव्जी औ फलफूल कै ठेला लगावैवाला स्ट्र्ट वेण्डर एक युवक कै ठेला पुलिशवाले जफत कै लिहिन तौ […]

 भौतिक विज्ञानको आखिरी सिद्धान्त

  कम्पनीकी एक वर्कर रोमाको पेट दुखाई बढी हुनासाथ उनको हात कलबेलमा गयो र एक छिनको प्रतिक्षा पछि एमबुलेन्स आई हाल्यो र रोमा “पेटबाट बच्चा झिकाउन” अस्पतालको अप्रेशन थिएटरमा पुर्याइइन् ।  त्यहाँ तमाम गर्भवती महिलाहरु लाइनमा पल्टी रहेका थिए । डाक्टरले पेट सुन्न गर्दै चिर्दै बच्चा झिक्दै गरेका थिए  । नर्सहरुले आमा र बच्चाहरुलाई वार्डमा […]

 भौतिक विज्ञान कै आखिरी सिद्धान्त

   -कपिलवस्तु से पच्छुँवै केर अवधी_                                                                             –  अयोध्या प्रसाद श्रीवास्तव                                             -१_         कम्पनी कै एक वर्कर रोमा के पेटेम तनिक पीरा बढी तौ उनकै हाथ कालबेल पर चला गवा थोडी देर मइहन एमबुलेन्स आय गई औ रोमा “पेटेस बच्चा निकरुवावै”अस्पताल के आपरेशन थिएटर पहुंचाय दीन गर्इं । हुवाँ तमाम गर्भवती औरतैं लाइन से […]

  शास्त्रीय सिद्धान्तको प्रचण्डपथ लागु भएको भए …..

                                                                                                                                                      –अयोध्या प्रसाद श्रीवास्तव            हाम्रो मन मस्तिष्कमा जन्मने विचारहरुको श्रृजनमा हाम्रा ज्ञानेन्द्रियहरुको भूमिका हुन्छ । नेपाली माओवादका जनक पुष्पकमल दहाल “प्रचण्ड” को मनमा गणतन्त्र र संघीय प्रणालीका साथसाथ थरुहट, नेवा, अवध, मिथिला, लिम्बुवान, आदि बहुराष्ट्र्यि राज्य को अवधारणा वहां‘को कुनै इन्द्रियको तीब्र सक्रियतामा बनेको विचार हुनु पर्दछ । हाम्रो बहुभाषी र बहुसांस्कृतिक राज्यमा […]

  शक्तिहीन राजाको राजतन्त्र र हृदयेन्द्र राजा हुने औचित्य

                                                           –अयोध्या प्रसाद श्रीवास्तव        जेष्ठ १५ गते २०८२ देखि राजतन्त्र पुनसर्थापनाकोलागि एक पक्षले आन्दोलन गर्ने घोषणा गरेको छ । यस्तो बेलामा मैले उठाउन गैरहेको प्रश्नलाई एक तबकाले मन नपराउन सक्छ । तर सत्य त आफनै ठाउंमा रहन्छ नै । पहिलो कुरा त २०४६ देखि, जब देखि देश राजनीतिक दलहरुको कब्जामा गयो र आज […]

नेपालीहरु विदेशी घोषित हुंदैछन्

नेपालीहरु विदेशी घोषित हुंदैछन्                                          –अयोध्या प्रसाद श्रीवास्तव        राज्य र राज्यमा बस्ने मानिसहरुको बीचको अंतरसम्बन्ध राज्यको शासन व्यवस्थाको स्वरुप अनुसार निर्धारित हुने गर्दछ । जुन राज्यले नागरिकहरु माथि कमसेकम शासन गर्दछ र सुख सुविधा र सुरक्षाको वितरण बढी भन्दा बढी गर्दछ त्यसलाई सामान्यतया प्रजातन्त्र,या लोकतन्त्र भन्ने गरिन्छ । राज्यले आफना नागरिकहरुलाई दिने नागरिकता –“सदस्यताको […]

अमेरिकन राजनीतिमा उदारवाद र अदालतको अंकुशी

अमेरिकन राजनीतिमा उदारवाद र अदालतको अंकुशी                                                                                         अयोध्या प्रसाद श्रीवास्तव     हुन त सत्रौं शताब्दीमा जोन लाकले Liberalism (उदारवाद) को धरणालाई जन्म दिए पछि लासकी, एडम स्मिथ, जर्मी बेंथम र रुसो आदि दार्शनिकहरुको  लामो सूची र लामो व्याख्या रहेको छ, भने अमेरिका को स्वतन्त्रताको घोषणामा पनि मानिसको स्वतन्त्रता र सुख प्राप्त गर्ने प्रयत्नलाई प्रतिष्ठा दिइएको […]