Category Archives: Politics

बर्दियाको स्मरणीय व्यक्तिको गौरवशाली इतिहासको पाना

        यो नया मुलुक अंग्रेजी ( ब्रिटिश इंडिया ) मा छँदा अहिलेको बाँके जिल्लाको डुडवा देखी कैलालीको भजनी सम्मको भाग नानपाराका राजाको राज्य थियो भने भजनी देखी कंचनपुर सम्म र बर्दियाको डेउढाकला क्षेत्र बेडना की महारानीको अधीनमा थियो । नेपालमा गाभिएपछि  शुरुमा भारतीय राजा÷ रानी का प्रतिनिधि ठेकेदार नवाब ÷ कारिंदा ले पूर्ववत शासन चलाए […]

मातंगी विरुद्ध विपी चोक

                                                                                                                                                                                                                        –    बर्दियाको  गुलरिया बजार मा मतंगा गाउँखण्ड को  ” मातंगी देवी चोक ” को नाम  हटाएर ” वी पी चोक ” नामाकरण गर्दै वि पी को मूर्ति निर्माण को सिलान्यास को क्रम मा स्थानीय   जनता र नेपाली कांग्रेस का नेतृत्व हरु बीच तनाव सृजना भएको छ । केही ले संसद विघटन को […]

विकल्प

           दुइटा  कट्टर शत्रु र  विपरीत धार का ,- एमाले र  माओवादी ,दुइ पार्टी ले  “चरित्र र ध्येय “को समानता को आधार मा गठबन्धन गरे जसलाई एकीकरण भनियो। यो एकता को बारे मा दुवै तर्फ बाट बिरोध र  शंका उपशंका हरु को कमी थिएन। तर दुवैको आ आफ्नो स्वार्थ ले गठबन्धन भयो। कवि रहीम ले हिन्दी […]

राजेन्द्र प्रसाद श्रीवास्तव : तराईवासियों का सहारा

                      विक्रम संवत २०१२ कार्तिक महिने मे ( सन् १९५५) मे नेपाल के बर्दिया जिले के पदुमपुर कोठार ( जमिन्दार आवास ) मे बाला प्रसाद  के पौत्र, नेवल किशोर के पुत्र के रुप मे इनका जन्म हुवा और जिला मुख्यालय गुलरिया मे शिक्षा दिक्षा हुई।  ये बालपन से ही अतीव तीक्ष्ण बुद्धि के, आज […]

चाहौ तौ धर्ती कैहाँ स्वर्ग बनाय देव

                                                                                       –  अयोध्या प्रसाद श्रीवास्तव                                                      चाहौ तौ धर्ती कैहाँ स्वर्ग बनाय देव                                                                                           –  अयोध्या प्रसाद श्रीवास्तव धर्ती पर मनई  बुद्धिमान परानी है, बाकी जीवजन्तु तौ जीवन जगत कैहाँ सन्तुलित राखै के खातिर दुनिया केर जरुरत होंय।  मतलब यु कि पहाड , नदी, वृक्ष , वनस्पति,  ताल ,समुन्दुर औ कीरा पतिन्गा से लै कै […]

Corporatism and TDS

                                                             “ कर्पोरेटिज्म “ र ट्र्म्प रोग                                                                                   –अयोध्या प्रसाद श्रीवास्तव           मानव मस्तिष्कले मानव को हितकोलागी नियम व्यवस्था, र शैलीहरुको आविष्कार गर्दै आएको क्रम मा १९ औं शताब्दीको शुरुमा  पÞm्रान्समा “ टाक्वेल “ ले “अराजकतावादी“ कुरा गर्दा गर्दै “ व्यक्तिवाद “ को वकालत गरे ।  यो कुरा जर्मनी मा पुग्यो र त्यहाँ “ मनोरंजन्वाद […]

Nepal hindu rastra ghoshNa nai kin ?

अहिले नेपाली कांग्रेस मा हिन्दु रास्ट्र को पुनर्स्थापना हुनु पर्ने , नपर्ने भन्ने सम्बन्ध मा दुइ धार मा व्यापक  छलफल र  तर्क वितर्क   सार्वजनिक भै रहेको छ। धर्म निरपेक्षता को लागि कम्मर कसेर लागि परेका हरु को तर्क यस्तो छ –    (१) राज्य नीति र धर्म नीति दुवै अलग अलग कुरा हुन्।  लोकतन्त्र मा […]

Sattari varsha maa satrah varsh ko shaasan –

नेपाल को शासन को सक्षमता को आयु को कुरा न बुझे सम्म सरकार का काम हरु को आलोचना गर्न त सकियो , तर सही मूल्यांकन  भने हुन् सक्दैन । २००७ साल सम्म का शासन व्यवस्था मा जे जति राम्रो या नराम्रो भयो होला , एकतन्त्रीय भन्ने उपाधि ले गर्दा मैले प्रजातान्त्रिकता देखि मात्र मूल्यांकन गर्न […]

विकसित देश – दुर्गम प्रदेश : यात्रा संस्मरण-

                                                                                                                           अमेरिका मा १२ मार्च देखि कोरोना को लक् डाउन भयो र स्कूल हरु ओन लाइन संचालन मा आए । हामी पति पत्नी दुवै जना औषधि मा निर्भर रहेका ले कोरोना को डर ले  डेरा मा थुनिएर बस्नु पर्यो। केहि महिना बिते वाक्क दिक्क लागेर प्लेन मा टेक्सास गइयो त्यता रोग फैलिएको […]

मनुस्मृतिमा शूद्रको स्थिति – डा. विवेक आर्य

  अमेरिकामा जार्ज फ्लायड सम्बन्धि बिबादमा केही स्वघोषित दलित विचारक हरुले केटाकेटीको जस्तो बयानबाजी गरि रहेका छन् । उनिहरुले जसरी अमेरिकाको ब्रिस्टोलमा प्रदर्शनकारीहरुले गुलामको ब्यापार गर्ने एडवर्ड कोर्लस्टोनको मुर्तिलाई ध्वस्त  गरेका छन् , त्यस्तै जयपुरको हाई कोर्ट मा   स्थापित महर्षि मनुको प्रतिमालाई पनि हटाउनु पर्ने भनिरहेका छन् । यस्ता बयानबाजीको उदेश्य उद्देश्य    समाज बिशेषको एउटा वर्गलाई […]