Category Archives: Politics

के नेपाल मा ४% मात्र हिन्दु छ्न

                                                                                               २०७२ माघ मा म निउयार्क गएको बेला नेपाल का एक प्रतिश्ठित  पत्रकार सन्ग कुरा हुदा मैले नेपाल का ९४% ओमकार परिवार, जस्मा ८१% त हिन्दु मात्र छन र मुश्लिम हरु को एक ठूलो सन्ख्या ले समेत हिन्दु रास्ट्र को माग गर्दा पनि नेता हरु ले जबर्जस्ती धर्म निर्पेक्श गराई दिए भने। वहा  थकित […]

Nepali Ram ke peeche hosh na gawao नेपाली राम के पीछे होश न गवाओ

                                      नेपाली राम के पीछे होश न गवाओ                                                                                                     — अयोध्या प्रसाद श्रीवास्तव                             नेपाली प्रधान मन्त्री K.P. Oli  ने  P. M .निवास मे भानु जयन्ती के कार्यक्रम मे बोलते कहा कि  राम कT  जन्म  ,भारत की अयोध्या नही, अपितु  नेपाल मे बीरगन्ज  के पश्चिम ठोरी छेत्र मे अवस्थित अयोध्या गाव मे हुआ था ./ फल्स्वरु   […]

Nepali Ram : Hindutwa mathi akraman नेपाली राम ः हिन्दुत्व माथि आक्रमण

               नेपाली राम ः  हिन्दुत्व माथि आक्रमण                                                                                                                       भगवान राम को जन्म भूमि  ’’ अयोध्या पुरी ’’ होइन, नेपाल को बीरगन्ज को पश्चिम ठोरि  क्ष्।ेत्र को अयोध्या गाउँ हो भनि हाम्रा प्रधानमन्त्री के पि  ओलीजी ले भानु जयन्ती का दिन दिनु भयेको मन्तव्य मा अहिले चौतर्फी तरंग आए को छ् ।  सामान्य रूप ले […]

American Raajneeti maa aparaadh ko sthaan अमेरिकी राजनीति मा अपराध को स्थान

                                                 अमेरिकी राजनीति मा अपराध को स्थान                                                                                                – अयोध्या प्रसाद  श्रीवास्तव         मानिस बुद्धि विवेक भयेको भावनाशील प्राणी हो।  सबैका आ आफ्ना विचार, भावना, आकान्छा, र कार्यशैली हुन्छ्न।  यस कारण उसले धेरै कुरा मा आफुलाई  समाज अनुकूल व्यवस्थित राख्न खोजे पनि शान्ति, सुरक़छा र सह अस्तित्व को प्रान्गण मा नै उपद्रव, घ्रिणा, असुरक्चा, र […]

मेरो चिन्ता

मेरो चिन्ता हे विकास देवता तिमीले आदि जंगली मानिसलाइ बुद्धि, समृद्धि र समाजिकता दियो । सभ्यता, शिष्टाचार, राज्य र कानून दियो । मानव जाति तिम्रो आभारी र अनुरागी बन्यो ।।। तिम्रो शुभागमनमा हर्षित भयो, बाजा बजायो र दीवाली मनायो । तिमीलाई आफ्नो नगर गाउँ घर आँगनमा लानका लागि, तछाड मछाड झगडा र राजनीति गर्यो । […]

 नेपालमा विदेशी लगानी भित्र्याउने विधि र प्रक्रिया

नेपालमा विदेशी पूँजी भित्र्याउन नसके सम्म न त देश विकासका आधारभूत संरचना निर्माण हुन सक्दछन् र न त देश प्राकृतिक श्रोतहरुको भरपूर र सही उपयोग नै हुन सक्दछ । यस्तै अवस्था अझै रही रहने हो भने देश दिन प्रतिदिन कंगाल र बेहाल हुँदै जाने कुरामा कुनै शंका छैन । यो कुरा उच्चस्तरीय प्रत्येक नेता र […]

अंसतुष्टको विद्रोह र उत्तम शासन व्यवस्था

सन् २००० को समापन र २००१ को प्रारम्भको समयमा २१ औँ शताब्दीको स्वागतका थुप्रै कार्यक्रमहरु आयोजित भएका थिए । त्यसमा, उत्साहमा मैले एउटा लेख लेखेका थिएँ । “सन् २१०१” अर्थात अबको एक सय वर्षमा यो संसारको मानिसमा के–के परिवर्तन र विकास हुनेछ भन्ने संदर्भमा, हाम्रो परिवेश, चेतनाको विकास र स्तर, शैक्षिक र नैतिक धरातलमा कुनै […]

साँच्चै सिण्डिकेट तोड्छौ र सरकार ?

 सरकारले भ्रष्टाचार, कालोबजार र तस्करी जस्ता राष्ट्रिय क्यान्सरको उन्मूलनमा सक्रियताको कुरा गरे पनि यस्ता भयानक रोगको उब्जनी स्वयं सरकार संचालकहरुबाटै हुने गरेको नेपालको इतिहास रहेको छ । राणाकाल त चाकरी युग थियो नै, तर प्रजातन्त्र र पंचायतकाल पनि परिष्कृत चाकरीमै चलेको थियो । यसमा पहाड र नदी खोला बाट वालुवा, गिट्टी, ढुंगा पानी, वनजंगल र […]

बौद्धिक वर्गबाट नेपाली भाषाको दुर्दशा

बौद्धिक वर्गबाट नेपाली भाषाको दुर्दशा अयोध्या प्रसाद श्रीवास्तव नितान्त समृद्धशाली भाषाहरु मध्ये संस्कृत यस्तो भाषा हो जसमा जे बोलिन्छ, त्यही लेखिन्छ र जे लेखिन्छ त्यही बोलिन्छ । तर अन्य भाषा र भाषिकाहरुमा यस्तो विशेषता कमै पाइन्छ । नेपाली भाषा, संस्कृत र हिन्दी (खडी बोली) बाट जन्मेको भए पनि यसको उच्चारण र लेखनमा आफ्नै विशेषता छ […]

मन्त्र विज्ञान

सर्व साधारणको सामान्य बुझाईमा मन्त्र भनेको हिन्दु धर्म र दर्शनको मान्यता र व्यवहारको आधारमा एउटा क्रिया हो भन्ने बुझाई रहेको छ अर्थात यो हिन्दू धर्मको विषय हो भन्ने ठानिन्छ । तर वास्तविकता के छ भने बौद्ध, इस्लाम, पारसी, यहूदी लगायत विभिन्न धर्म र जाति जनजातिहरूले पनि मन्त्र शक्तिमा विश्वास राख्दछन् र यसको प्रयोग र पालन […]