Tag Archives: तराई को शिक्षा समस्या

तराईमा शिक्षा सुधार का चुनौती ः समस्या र समाधान

मनिसको जीवनमाशिक्षाको महत्व र उपादेयता यस्तो विषयहो जस्को व्याख्याजति गरे पनिकम हुुन्छ । औपचारिक र अनौपचारिक जस्तो सुकै शिक्षाहोस्, मानिसको जीवन भर निरंतरतापाई रहनु पर्ने विषयहो । शिक्षामासिकाई, सत्संग, धार्मिक अभ्यास, व्यवहारिक र प्रायोगिकविधि र विधाहरु सबै समेटिन्छन् । मानिसकोलागी दैनिकभोजनको आवश्यकता पर्ने गर्दछ । शरीर — मन, बुद्धि र आत्माको घोडा हो । जब […]