Tag Archives: मनु स्मृति बेधर्मी ले संशोधन गरे

मनुस्मृतिमा शूद्रको स्थिति – डा. विवेक आर्य

  अमेरिकामा जार्ज फ्लायड सम्बन्धि बिबादमा केही स्वघोषित दलित विचारक हरुले केटाकेटीको जस्तो बयानबाजी गरि रहेका छन् । उनिहरुले जसरी अमेरिकाको ब्रिस्टोलमा प्रदर्शनकारीहरुले गुलामको ब्यापार गर्ने एडवर्ड कोर्लस्टोनको मुर्तिलाई ध्वस्त  गरेका छन् , त्यस्तै जयपुरको हाई कोर्ट मा   स्थापित महर्षि मनुको प्रतिमालाई पनि हटाउनु पर्ने भनिरहेका छन् । यस्ता बयानबाजीको उदेश्य उद्देश्य    समाज बिशेषको एउटा वर्गलाई […]