Tag Archives: History

बर्दिया को शैक्षिक विकास र गौरीशंकर विद्यालय

बर्दिया जिल्लाकोअवस्था :- आज को यो बाँके बर्दिया कैलाली र कंचनपुर जिल्ला को भूभागभारत मा शासन गरि रहेको अंग्रेज सरकार ले ‘ब्रिटिश इन्डिया ‘ मा गाभेर जबर्जस्ती कब्जा गरि राखेको, सन् १८६० ( वि सं १९१६ ) माअंग्रेज सरकार ले जंगबहादुर राणालाई बखशीस भनेर नेपाल लाई फिर्ता दियो। त्यस बेला आज को नेपाली भारतीय सीमाना […]