मैले धेरै अम्बेडकरवादी / साम्यवादीहरू / नास्तिकहरू / मुसलमानहरू / इसाईहरू र मनुस्मृतिको विरुद्धमा अपमानजनक भाषा प्रयोग गर्ने भ्रमित व्यक्तिहरू भेट्टाएFsf] 5’ । उनीहरूले मनु महर्षिलाई जाति ब्यबस्थाको रूपमा चित्रित गर्दै महिलाको बिरूद्धमा पक्षपात गरेका थिए। मैले यो प्रचार सामाजिक भन्दा राजनीतिक प्रकारको बढी पाएँ। यसैले मैले यो लेख लेख्ने निर्णय गरे कि मनु स्मृति […]
Author Archives: Ayodhya Shrivastav
नेपाली राम के पीछे होश न गवाओ — अयोध्या प्रसाद श्रीवास्तव नेपाली प्रधान मन्त्री K.P. Oli ने P. M .निवास मे भानु जयन्ती के कार्यक्रम मे बोलते कहा कि राम कT जन्म ,भारत की अयोध्या नही, अपितु नेपाल मे बीरगन्ज के पश्चिम ठोरी छेत्र मे अवस्थित अयोध्या गाव मे हुआ था ./ फल्स्वरु […]
नेपाली राम ः हिन्दुत्व माथि आक्रमण भगवान राम को जन्म भूमि ’’ अयोध्या पुरी ’’ होइन, नेपाल को बीरगन्ज को पश्चिम ठोरि क्ष्।ेत्र को अयोध्या गाउँ हो भनि हाम्रा प्रधानमन्त्री के पि ओलीजी ले भानु जयन्ती का दिन दिनु भयेको मन्तव्य मा अहिले चौतर्फी तरंग आए को छ् । सामान्य रूप ले […]
अमेरिकी राजनीति मा अपराध को स्थान – अयोध्या प्रसाद श्रीवास्तव मानिस बुद्धि विवेक भयेको भावनाशील प्राणी हो। सबैका आ आफ्ना विचार, भावना, आकान्छा, र कार्यशैली हुन्छ्न। यस कारण उसले धेरै कुरा मा आफुलाई समाज अनुकूल व्यवस्थित राख्न खोजे पनि शान्ति, सुरक़छा र सह अस्तित्व को प्रान्गण मा नै उपद्रव, घ्रिणा, असुरक्चा, र […]
मेरो लाइब्रेरी टाइममा मोबाइलमा एक मित्र को सानो स्टेटस पढें . धोकेबाज नेता गुरु र नेपाली राजनीति . मेरो अध्ययन को विषय यहि भएकोले यसको पुस्तक मेरो अगाडी खुला थियो . यसै को समाधानमा त यतिका वर्ष बितेका छन् . आज चश्मा लगाएर विदेशी पुस्तकालय र गुरुहरु […]
वैद्य ले सब भन्दा पहिले रोगीको नाडी छाम्दछ , शरीरको अवस्था र बलाबल हेर्दछ, रोगको तीब्रता को विचार गर्दछ अनि मात्र उपचार शुरु गर्दछ, औषधि को साथ साथ् पथ्य र परहेज बताउछ । रोगले छोडी सके पछि रुग्ण शरीरलाई पुनः पूर्व अवस्था मा ल्याउनकोलागि पौष्टिक आहार विहार को दिशा निर्देश पनि गर्दछ। रोग मुक्तिमा योग्य वैद्य र […]
नेपालमा नागरिकता प्रमाणपत्र दिने–लिने कानूनको खास शुरुवात सर्वप्रथम नेपाल नागरिकता एैन २००९ र नेपाल नागरिकता नियमावली २०१५ बाट भएको मान्नु पर्दछ ।नेपाल नागरिकता ऐन, २००९ ले नेपाली नागरिक हुने आधार निम्नानुसार तोकेको थियो । प्रतेक व्यक्ति जो नेपाल अधिराज्यको अधिबासी भई निम्नलिखित शर्त मध्ये कमसेकम एक पुरा गर्दछ भने नेपालको नागरिक ठहर्छ । -क_ जो […]
नेपोलियनले एक पटक भनेका थिए “ दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च स्थान दिएकोले यो शक्तिको महत्वबोध सहजै हुन्छ […]
नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु –अयोध्या प्रसाद श्रीवास्तव द्धितीय विश्वयुद्धको समाप्ति पछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ । विभिन्न राष्ट्र्हरुले आ आफनो शासन व्यवस्था को प्रकृतिको आधारमा राष्ट्र्यि अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित गरिरहेका छन् । नेपालले द्रुत आर्थिक […]
नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन धर्म ( हिन्दुत्व भने पनि हुन्छ […]