अन्तर्राष्ट्रिय नारी दिवस – अयोध्याप्रसाद श्रीवास्तव हुनत स्त्री र पुरुष एक रथका दुई पाँग्रा हुन् र दुईटैका अधिकार बराबर हुन्छन् । अझ हिन्दू धर्मशास्त्रलेत पुरुष […]
Category Archives: Politics
हाम्रा देशका साना साना डुंगाबाट महासमुद्र पार गर्न सकिदैन भने विशाल पानी जहाज नेपालको नदी मा चल्न सक्दैन। सुनार को हथौडी र चिम्टी लुहारको के काम ? लुहारको घन सुनारकोलागि के उपयोग ? सुनको नथुनी र बुलाकी महिला को नाकको शोभा हो भने पुरुषले नाकमा लगायो भने उपहास र लज्जा मात्र। मलामीले शहनाई को तालमा […]
संस्कृत बिना संस्कृतिको रक्षण — अयोध्या प्रसाद श्रीवास्तव मैले नेपाली को विकास र समृद्धिकोलागि ज्ञान को भण्डार तर्फ पुनराकर्षित गर्न लेखन र बोल्न थालेको कैयों वर्ष भै सक्यो , तर यस्तो लाग्दछ अधिकांश नेतृत्व र बुद्धिजीवी वर्ग ले नेपालीकोलागी केही नगर्ने र पराश्रित रहने संकल्प नै गरेका छन्। हाम्रो विकास को एकमात्र सूत्र छ – […]
मेरो लाइब्रेरी टाइममा मोबाइलमा एक मित्र को सानो स्टेटस पढें . धोकेबाज नेता गुरु र नेपाली राजनीति . मेरो अध्ययन को विषय यहि भएकोले यसको पुस्तक मेरो अगाडी खुला थियो . यसै को समाधानमा त यतिका वर्ष बितेका छन् . आज चश्मा लगाएर विदेशी पुस्तकालय र गुरुहरु […]
वैद्य ले सब भन्दा पहिले रोगीको नाडी छाम्दछ , शरीरको अवस्था र बलाबल हेर्दछ, रोगको तीब्रता को विचार गर्दछ अनि मात्र उपचार शुरु गर्दछ, औषधि को साथ साथ् पथ्य र परहेज बताउछ । रोगले छोडी सके पछि रुग्ण शरीरलाई पुनः पूर्व अवस्था मा ल्याउनकोलागि पौष्टिक आहार विहार को दिशा निर्देश पनि गर्दछ। रोग मुक्तिमा योग्य वैद्य र […]
नेपालमा नागरिकता प्रमाणपत्र दिने–लिने कानूनको खास शुरुवात सर्वप्रथम नेपाल नागरिकता एैन २००९ र नेपाल नागरिकता नियमावली २०१५ बाट भएको मान्नु पर्दछ ।नेपाल नागरिकता ऐन, २००९ ले नेपाली नागरिक हुने आधार निम्नानुसार तोकेको थियो । प्रतेक व्यक्ति जो नेपाल अधिराज्यको अधिबासी भई निम्नलिखित शर्त मध्ये कमसेकम एक पुरा गर्दछ भने नेपालको नागरिक ठहर्छ । -क_ जो […]
तत्कालीन प्रजापरिशद ( पछी परिवारतित नेपालीइ काङरेस ) का सदस्य बर्दिया खैरापुर को निम्कोठिया निवासी कमला प्रशाद कायस्थ ( श्रीवास्तव ) माथि पदनहा का हरिहर उपाध्याय को जाहेरी मा राणा सरकार ले १७ वटा मुद्दा चलाई काठमाडौं मा कैद गरी जेल मा राखेको र वि स १९९७ साल मा देश निकाला गरी बीर्गन्ज को बाटो […]
नेपोलियनले एक पटक भनेका थिए “ दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च स्थान दिएकोले यो शक्तिको महत्वबोध सहजै हुन्छ […]
नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु –अयोध्या प्रसाद श्रीवास्तव द्धितीय विश्वयुद्धको समाप्ति पछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ । विभिन्न राष्ट्र्हरुले आ आफनो शासन व्यवस्था को प्रकृतिको आधारमा राष्ट्र्यि अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित गरिरहेका छन् । नेपालले द्रुत आर्थिक […]
नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन धर्म ( हिन्दुत्व भने पनि हुन्छ […]
