Category Archives: Politics

बौद्धिक वर्गबाट नेपाली भाषाको दुर्दशा

बौद्धिक वर्गबाट नेपाली भाषाको दुर्दशा अयोध्या प्रसाद श्रीवास्तव नितान्त समृद्धशाली भाषाहरु मध्ये संस्कृत यस्तो भाषा हो जसमा जे बोलिन्छ, त्यही लेखिन्छ र जे लेखिन्छ त्यही बोलिन्छ । तर अन्य भाषा र भाषिकाहरुमा यस्तो विशेषता कमै पाइन्छ । नेपाली भाषा, संस्कृत र हिन्दी (खडी बोली) बाट जन्मेको भए पनि यसको उच्चारण र लेखनमा आफ्नै विशेषता छ […]

मन्त्र विज्ञान

सर्व साधारणको सामान्य बुझाईमा मन्त्र भनेको हिन्दु धर्म र दर्शनको मान्यता र व्यवहारको आधारमा एउटा क्रिया हो भन्ने बुझाई रहेको छ अर्थात यो हिन्दू धर्मको विषय हो भन्ने ठानिन्छ । तर वास्तविकता के छ भने बौद्ध, इस्लाम, पारसी, यहूदी लगायत विभिन्न धर्म र जाति जनजातिहरूले पनि मन्त्र शक्तिमा विश्वास राख्दछन् र यसको प्रयोग र पालन […]

संस्कृत शिक्षा: उपेक्षा र हानि

                                                        संस्कृत शिक्षा: उपेक्षा र हानि नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन […]

बर्दियामा स्थानीय प्रशासनको विकास – एकसय वर्ष

बर्दियाको प्रशासनिक इतिहासलाई केलाउँदा सर्वप्रथम सम्पूर्ण देशको प्रशासनिक ढाँचामाथि एउटा विहंगम दृष्टि हाल्नुपर्ने हुन्छ । राणा शासन काल अर्थात वि.सं. २००७ सम्म नेपाल देश ३५ ओटा प्रशासनिक इकाईमा बाँडिएको थियो । जसको प्रशासन प्रमुखका रुपमा राणा परिवारका व्यक्तिहरु हुन्थे र ती प्रशासनिक कार्यालयहरुलाई गोश्वारा भनिन्थ्यो यस्का अतिरिक्त अरु केही साना एकाईहरु थिए जस्लाई गढी र […]

प्रहरी मेरो साथी

   प्रहरी मेरो साथी अषाढ २७ गते नेपाल प्रहरीले बाजा गाजाका साथ प्रभात फेरी गरी विभिन्न कार्यक्रमका साथ “प्रहरी मेरो साथी” भन्ने अभियान चलाएको छ । प्रहरी जनता र कानूनको रक्षक र चौबीसै घण्टा शान्ति सुरक्षामा खटिने राज्यको बलियो संयन्त्र हो । यस कारण यो संगठनमा निष्पक्षता, तटस्थता, ईमानदारिता, कर्तव्यपरायणता, दृढता र व्यवसायिक दक्षता जस्ता […]

पत्रकारिताः गुण – दोष, चरित्र र चुनौतीहरु

नेपोलियनले एक पटक भनेका थिए “ दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च स्थान दिएकोले यो शक्तिको महत्वबोध सहजै हुन्छ […]

नेपाली नागरिकता ः कानून, समस्या र समाधान

नेपाली नागरिकता ः कानून, समस्या र समाधान नेपालमा नागरिकता प्रमाणपत्र दिने–लिने कानूनको खास शुरुवात सर्वप्रथम नेपाल नागरिकता एैन २००९ र नेपाल नागरिकता नियमावली २०१५ बाट भएको मान्नु पर्दछ । सं.२०१५ पछि, नेपाली नागरिकताको प्रमाणपत्र सरकारी काम काजमा आवश्यक नपर्ने भएपनि यदा कदा कुनै हाकिम कारिंदाले कुरा उठाई दिंदा मधेश गोश्वारा एैन र काठमाण्डौ मजिस्ट्र्ेट को […]

ख्याति प्राप्त उपचार संस्थान और इनके चिकित्सक

                                                  ख्याति प्राप्त उपचार संस्थान और इनके चिकित्सक मनुष्य के लिए आधारभूत पाँच आवश्यकताएँ निर्धारित हैं । भोजन, वस्त्र, आवास, शिक्षा और स्वास्थ्य । अर्थात प्रत्येक व्यक्तिको और कुछ मिले या […]

नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु

                                               नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु द्धितीय विश्वयुद्धको समाप्ति पछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ । विभिन्न राष्ट्र्हरुले आ आफनो शासन व्यवस्था को प्रकृतिको आधारमा राष्ट्र्यि अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित गरिरहेका छन् । नेपालले द्रुत आर्थिक विकास गर्ने […]

कानूनमा त लेखेको छ तर म मान्दिन

                                                                         श्री कानूनमा त लेखेको छ तर म मान्दिन प्रजातान्त्रिक शासन प्रणाली भएको देशमा कुनै व्यक्तिले यदि देशको कानून तोड्छ, मनपरी काम गर्छ र आफ्नो रुचि स्वार्थ र भावना अनुसार कानून को व्याख्या गर्दछ  भने त्यस्तालाई अपराधी भनिन्छ , यदि कुनै सामान्य राष्ट्र सेवकले कानुन त छ । तर म मान्दिन  भन्छ भने कि त […]