सनातन हिन्दू धर्ममा केवल एक ईश्वर को प्रावधान छ । “एकम् सत् विप्र बहुधा वदन्ति” -ऋग्वेद मंडल १, सूक्त १६४,मंत्र ४६) । “ एकम् ब्रह्म द्वितीय नास्ते” वेदान्तको ब्रह्मसूत्र ।) दृश्यमान जगत मा चन्द्र, सूर्य, तारा ग्रह, नक्षत्र, निहारिका, मानव, पशु, पक्षी, जलचर, नदी, पहाड, वन, आगो पानी, शीत, घाम, वर्षा ,आदि […]
Author Archives: Ayodhya Shrivastav
एै मेरी स्वप्नदर्शिनी प्रिया । तिम्रा स्वप्नहरु मेरा मनमा बिसाई देऊ । तिम्रा हृदयका राग मेरा मनमा पठाई देऊ । म तिम्रा स्वप्न र रागको महासागर, र पूर्ण विराम हूँ । म तिम्रो शब्दको श्रोत, गायन र प्रवाहक हूँ । तिम्रा स्वप्नसागरका स्पंदनलाई , अनेक झंझावात देखि […]
बर्दियामा गुलरिया बजार र पूर्व पश्चिम राजमार्गमा नया बजारहरुको विकास, नेपाल मै आन्तरिक बाटाघाटाहरुको निर्माण र विकास, र कतर्निया रेलवे स्टेशन रेलवे को लीक देखि अलग्गिए पछि राजापुर मंडीको पनि अवसान भयो र बर्दियाको लागी नेपाल भारत को स्वीकृत ब्यापारिक मूल नाकाहरु मध्येको कतर्निया – राजापुर नाका महत्वहीन हुन पुगेपछि नया नाका को […]
हुन त मैले लेखेको पुस्तक “यो हो अमेरिका”जो अहिले प्रेसको यात्रामा छ , तेसमा यो लेखमा रहेका धेरै कुराहरु समेटिएकै छन्, तर हालै सुनिएका समाचार र घटनाका निष्कर्षहरु शीघ्र प्रकाशित हुनुपर्ने उचित लागेकोले अलि अनौठो लागने कुराहरुको यो लेख प्रस्तुत छ । अनौठो यस कारण लाग्ला कि हाम्रा विचार र चिन्तनका श्रोत अहिले पश्चिमी […]
राजनीतिशास्त्रका सबै सिद्धान्त भौतिक शास्त्रका सिद्धान्त जस्तै सार्वदेशिक र सर्वकालिक नहुन सक्दछन् । यस कारण यो उपयागितावादको नजीक पनि रहेकोले सबै राज्यहरुको न एक समान राजनीतिक ब्यवस्थाहरु छन् र न त कानून र राजनीतिक परिपाटीहरु नै एक समान हुन्छन् । यहाँ सम्म कि एउटै नामका राजनीतिक ब्यवस्थाहरु पनि अलग अलग राज्यमा अलग अलग सिद्धान्त, ब्यवहार […]
नेपाली नागरिकता को विषय मा जब कुनै नेता÷ ब्यक्ति या राजनीतिक दलले समस्या लाई अलि नजीक बाट नियाल्न खोज्छ तब विपक्ष या अरु कसैले कुनै वितंडा उठाएर कुरा नै बंग्याई दिन्छ र बहस अर्कै दिशामा लक्षित हुन पुग्छ । हालै २०७९ जेष्ठमा कांग्रेस माओवादी समेतको गठबन्धन सरकार को नागरिकता विधेयक सदनमा पेश भएको अवस्थामा एक […]
राजनीतिशास्त्र केर सब सिद्धान्त भौतिक शास्त्र के सिद्धान्त मेर सार्वदेशिक औ सर्वकालिक नाहिउं होय सकत हैैं । ई नाते से सब राज्यन मा, हियाँ तक कि एक्कै नाव केर राजनीतिक ब्यवस्था वाले अलग अलग राज्य तक अलग अलग सिद्धान्त, ब्यवहार औ परिपाटी से संचालित हैं । राज्यन केर अपन अपन स्थिति परिस्थिति अनुसार नीति औ […]
हिरनी जैसन अँखिया तोहरी, कोइली जैसन बोली ।सुघर सलोना तुमरा मुखडा, मुस्की लागै भोली ।।चलौ लचक जब हमैं निहारौ, लगै करेजवम गोली ।जान छिरिक दिहा तुमरे उप्पर, जैसै बरिगै होली ।। १ ।। होय बतकही केर समय जब, रतियौक दौरेन रानी ।। बहै बयरिया जाडे मइहा, चाहै बरसै पानी । ओट औरौनी कै लै प्यारी […]
तुम अम्बर में छाई बदली , मैं प्यासा समुद्र भू तल पर ।बरसो देबी प्यार उडेलो, मर ना जाऊँ तडफ तडफ कर ।। और ठिकाना तुम मत देखो, तुम्हे समाना मुझ में ही है । गिरि या कानन कहीं भी बरसो, तुमको आना मुझ में ही है ।।धन्य धन्य है योवन तेरा, सुन्दरता क्या न्यारी […]
यो नया मुलुक अंग्रेजी ( ब्रिटिश इंडिया ) मा छँदा अहिलेको बाँके जिल्लाको डुडवा देखी कैलालीको भजनी सम्मको भाग नानपाराका राजाको राज्य थियो भने भजनी देखी कंचनपुर सम्म र बर्दियाको डेउढाकला क्षेत्र बेडना की महारानीको अधीनमा थियो । नेपालमा गाभिएपछि शुरुमा भारतीय राजा÷ रानी का प्रतिनिधि ठेकेदार नवाब ÷ कारिंदा ले पूर्ववत शासन चलाए […]