प्रहरी मेरो साथी अषाढ २७ गते नेपाल प्रहरीले बाजा गाजाका साथ प्रभात फेरी गरी विभिन्न कार्यक्रमका साथ “प्रहरी मेरो साथी” भन्ने अभियान चलाएको छ । प्रहरी जनता र कानूनको रक्षक र चौबीसै घण्टा शान्ति सुरक्षामा खटिने राज्यको बलियो संयन्त्र हो । यस कारण यो संगठनमा निष्पक्षता, तटस्थता, ईमानदारिता, कर्तव्यपरायणता, दृढता र व्यवसायिक दक्षता जस्ता […]
Category Archives: Politics
नेपोलियनले एक पटक भनेका थिए “ दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च स्थान दिएकोले यो शक्तिको महत्वबोध सहजै हुन्छ […]
नेपाली नागरिकता ः कानून, समस्या र समाधान नेपालमा नागरिकता प्रमाणपत्र दिने–लिने कानूनको खास शुरुवात सर्वप्रथम नेपाल नागरिकता एैन २००९ र नेपाल नागरिकता नियमावली २०१५ बाट भएको मान्नु पर्दछ । सं.२०१५ पछि, नेपाली नागरिकताको प्रमाणपत्र सरकारी काम काजमा आवश्यक नपर्ने भएपनि यदा कदा कुनै हाकिम कारिंदाले कुरा उठाई दिंदा मधेश गोश्वारा एैन र काठमाण्डौ मजिस्ट्र्ेट को […]
ख्याति प्राप्त उपचार संस्थान और इनके चिकित्सक मनुष्य के लिए आधारभूत पाँच आवश्यकताएँ निर्धारित हैं । भोजन, वस्त्र, आवास, शिक्षा और स्वास्थ्य । अर्थात प्रत्येक व्यक्तिको और कुछ मिले या […]
नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु द्धितीय विश्वयुद्धको समाप्ति पछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ । विभिन्न राष्ट्र्हरुले आ आफनो शासन व्यवस्था को प्रकृतिको आधारमा राष्ट्र्यि अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित गरिरहेका छन् । नेपालले द्रुत आर्थिक विकास गर्ने […]
श्री कानूनमा त लेखेको छ तर म मान्दिन प्रजातान्त्रिक शासन प्रणाली भएको देशमा कुनै व्यक्तिले यदि देशको कानून तोड्छ, मनपरी काम गर्छ र आफ्नो रुचि स्वार्थ र भावना अनुसार कानून को व्याख्या गर्दछ भने त्यस्तालाई अपराधी भनिन्छ , यदि कुनै सामान्य राष्ट्र सेवकले कानुन त छ । तर म मान्दिन भन्छ भने कि त […]
श्री अपराध निवारणमा सकारात्मक सोच र योगको भूमिका आफ्नै बाबु, दाई, भाई, साक्षी छिमेकी नातेदार आदि–आदि बाट किशोरी बालिका र शिशु समेत बलात्कृत, हत्या , फिरौती र अपहरण जस्ता जघन्य अपराधहरुले संचार माध्यम हरुमा दैनिक स्थान पाउनाले नेपालमा महिला र बालबालिकाहरु त्रसित छन् । समाजमा भय, त्रास र घृणा फैलिनु रामं्रो होइन । राज्य संयन्त्र […]
ज्वाईकालागि नागरिकता कानून हालै संसदमा पेश भएको नागरिकता सम्बन्धी विधेयक निकै चर्चामा रहेको छ । महिला अधिकारवादी, मानव अधिकारवादी र समानतावादी भनि आफनो परिचय दिनेहरुले– १, विदेशी संग विवाह भएका महिलाहरुको नेपाली नागरिकता कायम रहनुु पर्ने । २, बाबू विदेशी भएपनि आमाको नेपाली नागरिकताको आधारमा सन्तानलाई नपाली नागरिकता दिनु पर्र्ने र ३, नेपाली महिला […]
बौद्धिक वर्गले दासता मन पराएकै हो त – अयोध्या प्रसाद श्रीवास्तव राजनीतिक स्थिरता , शासनमा शुद्धता, विकास र समृद्धि कुनै पनि देशको अनिवार्य आवश्यकता हो । तर यौटा कुरा […]
मुर्तिहा नाकाको हठ र अवरुद्ध विकास —अयोध्या प्रसाद श्रीवास्तव जुन बेला गुलरिया बजार भैसकेको थिएन र गेरmवा नदीदेखि पूर्व बर्दिया जिल्लामा अरु कुनै बजार थिएनन्, त्यस बेला राजापुर एकमात्र बजार र पहाडका उत्तरी जिल्लाहरुको समेत किनमेलको एकमात्र ठूलो व्यापारिक केन्द्र थियो र यसलाई राजापुर मण्डी भनिन्थ्यो । यो बजार एकमात्र व्यापारिक केन्द्र भएकोले मूल भंसार […]