Author Archives: Ayodhya Shrivastav

खैरापुर गौशाला

पूर्व प्रधानाध्यापक श्री ओम प्रकाश यादवको बारम्बारको अनुरोध पछि म, पत्रकार महासंघ बर्दियाका अध्यक्ष श्री यादव प्रसाद आचार्य, पत्रकार मेघराज सिग्देल र पत्रकार शिक्षक श्री प्रभात सुवेदीका साथ २०७९÷०९÷१६ गते खैरापुरको गौशाला अवलोकन गर्न गएँ । कृष्णसार संरक्षित क्षेत्रको तारवार नजिक जैनपुर र पंडितपुरको बीचमा जय बागेश्वरी सामुदायिक वनको एरियामा करिब ५ बिगहा खुल्ला चौर […]

मःमः पकाउने भाँडोमा खीर कसरी पाक्छ

                                                                                       म्fगसीर ४ गते संसदीय निर्वाचनको लागी राजनीतिक दलहरुले आफनो उम्मेदवार जिताउन त कस्सिने नै भए, तर देशमा भैरहेको लूट, कुव्यवस्था र देश कै स्वतन्त्रता गुम्ने खतरा महसूस गरेर यस पटक जनस्तरबाट पनि सांसद र सभासद को चयन बारे व्यापक रुपमा टीका टिप्पणी भैरहेका छन् र ईमानदार स्वतन्त्र र युवा लाई जिताउन अभियानहरु चली रहेका […]

अमेरिकामा चुनावको तरीका

                                                                              अमेरिका मा अंग्रेज मात्र छैनन् , विश्वका लगभग सबै देशका मानिसको बसोबास छ । अमेरिका को पत्ता लागे पछि पहिले त यूरोपियनहरुले अमेरिकामा बस्ती बसाल्न शुरु गरे त्यस पछि चीन, जापान, भारत, मेक्सिको आदि देशका मानिसको आगमन शुरु भयो जो आज सम्म चल्दैछ । २०१९ को तथ्यांक अनसार अमेरिकन ग्रीन कार्ड – जीवन […]

न्यायाधीश र वकील का इष्ट देवता को हुन्

                        सनातन हिन्दू धर्ममा केवल एक ईश्वर को प्रावधान छ । “एकम् सत् विप्र बहुधा वदन्ति” -ऋग्वेद मंडल १, सूक्त १६४,मंत्र ४६) । “ एकम् ब्रह्म द्वितीय नास्ते” वेदान्तको ब्रह्मसूत्र ।) दृश्यमान जगत मा चन्द्र, सूर्य, तारा ग्रह, नक्षत्र, निहारिका, मानव, पशु, पक्षी, जलचर, नदी, पहाड, वन, आगो पानी, शीत, घाम, वर्षा ,आदि […]

तिम्रो मेरो स्वप्न साधना

                    एै मेरी स्वप्नदर्शिनी प्रिया । तिम्रा स्वप्नहरु मेरा मनमा बिसाई देऊ । तिम्रा हृदयका राग मेरा मनमा पठाई देऊ ।            म तिम्रा स्वप्न र रागको महासागर, र पूर्ण विराम हूँ ।           म तिम्रो शब्दको श्रोत, गायन र प्रवाहक हूँ । तिम्रा स्वप्नसागरका स्पंदनलाई , अनेक झंझावात देखि […]

गणेशपुरको भंसार र लौकाही बजारमा किनमेल

                बर्दियामा गुलरिया बजार र पूर्व पश्चिम राजमार्गमा नया बजारहरुको विकास, नेपाल मै आन्तरिक बाटाघाटाहरुको निर्माण र विकास, र कतर्निया रेलवे स्टेशन रेलवे को लीक देखि अलग्गिए पछि राजापुर मंडीको पनि अवसान भयो र बर्दियाको लागी नेपाल भारत को स्वीकृत ब्यापारिक मूल नाकाहरु मध्येको कतर्निया – राजापुर नाका महत्वहीन हुन पुगेपछि नया नाका को […]

विकसित देशमा तनाव, आत्महत्या र हत्या किन बढदै छन्

       हुन त मैले लेखेको पुस्तक “यो हो अमेरिका”जो अहिले प्रेसको यात्रामा छ , तेसमा यो लेखमा रहेका धेरै कुराहरु समेटिएकै छन्, तर हालै सुनिएका समाचार र घटनाका निष्कर्षहरु शीघ्र प्रकाशित हुनुपर्ने उचित लागेकोले अलि अनौठो लागने कुराहरुको यो लेख प्रस्तुत छ । अनौठो यस कारण लाग्ला कि हाम्रा विचार र चिन्तनका श्रोत अहिले पश्चिमी […]

नागरिकतामा अहिले उठाइएका माँग र विवादको औचित्य

राजनीतिशास्त्रका सबै सिद्धान्त भौतिक शास्त्रका सिद्धान्त जस्तै सार्वदेशिक र सर्वकालिक नहुन सक्दछन् । यस कारण यो उपयागितावादको नजीक पनि रहेकोले सबै राज्यहरुको न एक समान राजनीतिक ब्यवस्थाहरु छन् र न त कानून र राजनीतिक परिपाटीहरु नै एक समान हुन्छन् । यहाँ सम्म कि एउटै नामका राजनीतिक ब्यवस्थाहरु पनि अलग अलग राज्यमा अलग अलग सिद्धान्त, ब्यवहार […]

नेपाली नागरिकता वास्तविक समस्या यो हो

नेपाली नागरिकता को विषय मा जब कुनै नेता÷ ब्यक्ति या राजनीतिक दलले समस्या लाई अलि नजीक बाट नियाल्न खोज्छ तब विपक्ष या अरु कसैले कुनै वितंडा उठाएर कुरा नै बंग्याई दिन्छ र बहस अर्कै दिशामा लक्षित हुन पुग्छ । हालै २०७९ जेष्ठमा कांग्रेस माओवादी समेतको गठबन्धन सरकार को नागरिकता विधेयक सदनमा पेश भएको अवस्थामा एक […]

नगरिकता मइहन नारी पुरुष समानता कै सिद्धान्त

राजनीतिशास्त्र केर सब सिद्धान्त भौतिक शास्त्र के सिद्धान्त मेर सार्वदेशिक औ सर्वकालिक नाहिउं होय सकत हैैं । ई नाते से सब राज्यन मा, हियाँ तक कि एक्कै नाव केर राजनीतिक ब्यवस्था वाले अलग अलग राज्य तक अलग अलग सिद्धान्त, ब्यवहार औ परिपाटी से संचालित हैं । राज्यन केर अपन अपन स्थिति परिस्थिति अनुसार नीति औ […]